नेतृत्व लिन तछाड र मछाड गर्न जरुरी छैन: कुमार पन्त, उपाध्यक्ष एनआरएनए

लण्डन। गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले देश भन्दा बाहिर रहेका ८० लाख नेपालीहरुलाई सामाजिक, सांस्कृतिक र आर्थिकरुपमा संगठित गरि देशको बिकास गर्न गैर आवासीय नेपाली संघ स्थापना भएको बताएका छन् । ‘विश्वका विभिन्न ठाउँमा रहेर आर्जन गरेका सीप, ज्ञान, प्रबिधि र पुजीलाई संकलन गरि देशमै लगानी गर्ने हो भने नेपालको समृद्धि र बिकास धेरै … Continue reading नेतृत्व लिन तछाड र मछाड गर्न जरुरी छैन: कुमार पन्त, उपाध्यक्ष एनआरएनए